मध्य नेपाल

रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

   पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ । सुरेश अधिकारीको स्वरमा रहेको यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतको सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् ।गीतको भिडियो भने कुलेखानी आसपासका स्थानमा छायाङ्कन भएको छ । अनिल के मानन्धरको निर्माण रहरेको भिडियो अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन् ।  


TOP