मध्य नेपाल

भारतमा ३८ हजार कोरोना संक्रमित थपिए, ४१ हजार संक्रमण मुक्त

 भारतमा थप ३८ हजार ७९२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४१ हजार संक्रमण मुक्त भएका छन्।

हालसम्म भारतमा ३ करोड ९ लाख ४६ हजार ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार बिहानसम्म भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख २९ लाख ९४६ पुगेको छ।

मन्त्रालयका अनुसार संक्रमणका कारण थप ६२४ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण मृत्युको संख्या ४ लाख ११ हजार ४०८ पुगेको छ।



TOP