मध्य नेपाल

असहाय परिवारलाई घर हस्तान्तरण

कमल गाउँपालिका–६ का असहाय देवीवहादुर बस्नेतको परिवारलाई स्थानीययुवाको सक्रियतामा निर्माण गरिएको घर हस्तान्तरण गरिँदै । बस्नेत परिवारलाई जस्तापाताको तीन कोठे पक्की घर सहित रु २ लाख१६ हजार ४६३ को चेक हस्तान्तरण गरिएको छ । तस्वीरः यज्ञराज आङदेम्बे, रासस



TOP