मध्य नेपाल

वर्षाले सडक जोखिम

वर्षाले जोखिम बनेको कालीगण्डकी करिडोर अन्र्तगत पाल्पाको रामपुर नगरपालिका–१ स्थित स्याउली बजार सडकखण्ड । नदीमा पानीको बहाव बढेपछि सडक जोखिममा परेको छ । तस्वीर ः सुशीला रेग्मी÷रासस



TOP